कलाकार भन्छन् आरआरआर-२ बन्नुपर्छ, निर्देशक राजामौली भन्छन्- विचार गर्छु !

हुबली’ निर्देशक एसएस राजामौलीको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वभरबाट १० अर्ब भारू (१६ अर्ब नेपाली रूपैयाँ) कमाएको छ।  निर्देशक राजामौलीले फिल्ममा स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनबाट प्रभावित भएर दुई पात्र बनाएका छन्। फिल्ममा उनीहरूको मित्रतालाई निकै रुचाइएको छ। यसैबीच ‘आरआरआर’ को सफलतामा बुधवार आयोजित एक विशेष कार्यक्रममा बोल्दै […]

Continue Reading

रुसी सेना कीभबाट फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित !

कीभ : कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।”“हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले […]

Continue Reading

कर्णालीले माग्यो १ सय ३३ स्टाफ नर्सदेखि सबइन्जिनियरसम्म, कुन जिल्लामा कति ?

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश […]

Continue Reading

मध्यपहाडी लोकमार्गमा बस भित्तामा ठोक्किँदा १४ जना घाइते !

रुकुम : मध्यपहाडी लोकमार्गमा बस भित्तामा ठोक्किँदा १४ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको रात्री बस मुसीकोट नगरपालिका ७ मा भित्तामा ठोक्किएको हो । घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको […]

Continue Reading

दूधकोसी जलविद्युत् आयोजना सुरु !

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा […]

Continue Reading

श्रीलङ्कामा स्वास्थ्य अवस्था आपतकालीन घोषणा !

कोलम्बो । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ। जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय […]

Continue Reading

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १६० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।  निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।  यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ […]

Continue Reading

प्रहरी हिरासतमा रहेका युवा घाँटी रेटेको अवस्थामा भेटिए !

बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्। बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका […]

Continue Reading

प्रवेश परीक्षामा नक्कली विद्यार्थी पक्राउ ! ५ देखि १८ लाखसम्म ‘डिल’ !

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ । गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ […]

Continue Reading

सुन-चाँदीको मूल्य लगातार घट्दै, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुन-चाँदीको मूल्य घटेको छ।  आज सुन प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।  आइतबारको […]

Continue Reading