खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको मूल्य […]

Continue Reading

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने !

काठमाडौं । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन […]

Continue Reading

मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ !

मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो। प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो। सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टा, हात, करङ, बंगरा, काँध, घाँटी, हिप, ढाड, […]

Continue Reading

ब्यूरोको टोलीद्वारा ब्राउन सुगरसहित एकजना पक्राउ !

बाँके चैत २९ गते ।कोहलपुरबाट ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका–१२ बस्ने बर्ष ३० को मुन्ना भन्ने जगत केसीलाई विशेष सुराकीले दिएको सुचनाको आधारमा पक्राउ गरिएको ब्यूरोको टोलीले जानकारी दिएको छ । उनको साथबाट ब्राउनसुगर ८२ ग्राम र डिजिटल तराजु थान १ समेत […]

Continue Reading

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि !

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७-७८ […]

Continue Reading

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइँदै, उद्घाटनमा प्रधानमन्त्री नजाने !

काठमाडौं । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम […]

Continue Reading

५ लाख घुससहित,मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा पक्राउ !

धनुषा चैत २८ गते ।मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । […]

Continue Reading

गगन थापाले जितेको क्षेत्रबाट मुकुन्द घिमिरेले चुनाव लड्ने घोषणा !

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको बताएका हुन् । मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा […]

Continue Reading

‘केजीएफ-२’ क्यूएफएक्समा मात्रै ७४ शो, नेपालमा कीर्तिमानी व्यापार गर्ने संकेत !

काठमाडौं । आगामी बिहीबार रिलिज हुन लागेका दुई फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ : च्याप्टर २’ को अग्रिम टिकट बिक्री सुरु भएको छ । रिलिजको ६ दिनअघि नै टिकट बिक्री थालिएको हो । ‘केजीएफ-२’ ले नेपाली फिल्म इतिहासमा कीर्तिमानी उछाल ल्याउने स्पष्ट संकेत देखिएको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका फ्रेन्चाइजमा यो […]

Continue Reading

देशको अर्थतन्त्र संकटमा,मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम !

काठमाडौं । पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ । गत २५ चैतमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी पदमुक्त गर्ने प्रक्रिया अघि बढाएपछि अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट […]

Continue Reading