आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो !

फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ। प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको संख्या भने ९२०,००० भन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण १६२,००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० […]

Continue Reading

सलमानका भाई सोहेल खान काठमाडौं झरे !

काठमाडौं । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान नेपाल आइपुगेका छन् । उनी बुधबार नेपाल वायुसेवा निगमको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । सोहेल खान आगामी जेठ १४ गते काठमाडौं  दशरथ रंगशालामा हुने सलमान खानको कार्यक्रमको तयारीस्वरप काठमाडौं आएका हुन् । ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी साथै त्यसबारे जानकारी लिन काठमाडौं आइपुगेको […]

Continue Reading

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी भीड !

काठमाडौं । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । […]

Continue Reading

आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ !

पाँचथरको फिदिममा आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। फिदिम नगरपालिका-५ मा आफ्नै बुवाले १२ वर्षकी छोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। ४३ वर्षीय  बुवाले आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेर फरार भएका थिए। बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ हो।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ !

खोटाङ । यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य रहेका छन् । उनी आफ्नै आफ्नै शिक्षालयमा अध्ययन गर्ने छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा नुनथलाबाट पुगेको प्रहरीले प्रधानान्यापक आचार्यलाई नियन्त्रणमा लिएको बताइएको छ । […]

Continue Reading

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुुईको  मृत्यु !

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिकै दुर्घटना  भएको थियाे ।  जिपमा नौ जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरुको उद्वारकार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी […]

Continue Reading

न्यू बाग्मती स्पोर्ट्स क्लबद्वारा पक्षपातपुर्ण खेल खेलाएको भन्दै आपत्ती !

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ४ एफ गाउँमा जारी प्रथम हिमाल कप खुल्ला फुटबल नकाउट प्रतियोगितामा आयोजकले पक्षपातपुर्ण खेल खेलाएको भन्दै न्यू बाग्मती स्पोर्ट्स क्लबद्वारा आपत्ती जनाएको छ । न्यू बाग्मती स्पोर्ट्स क्लबले एक प्रस वक्तव्य सहितको आयोजकलाई अनुरोध पत्र जारी गर्दै आपत्ती जनाएको हो । क्लबले जारी गरेको पत्रमा न्यू बाग्मती स्पोर्ट्स क्लब […]

Continue Reading

बाँकेमा सवारी दुर्घटना कहालीलाग्दो ! पुष महिनायता मात्रै २६ को मृत्यु !

नेपालगन्ज : बाँकेमा पछिल्ला समय सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । पुष महिनायता मात्रै ६५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ट्राफिक प्रहरी कार्यालयका अनुसार २६ जनाले अकालमा ज्यान गुमाएका छन् । १८ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिका छन् । २७ जना घाइते भएका छन् । नेपालगन्जमा पछिल्लो समय […]

Continue Reading

बाँकेमा सवारी दुर्घटना कहालीलाग्दो ! पुष महिनायता मात्रै २६ को मृत्यु !

नेपालगन्ज : बाँकेमा पछिल्ला समय सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । पुष महिनायता मात्रै ६५ वटा सवारी दुर्घटना भएका छन् । जसमा ट्राफिक प्रहरी कार्यालयका अनुसार २६ जनाले अकालमा ज्यान गुमाएका छन् । १८ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिका छन् । २७ जना घाइते भएका छन् । नेपालगन्जमा पछिल्लो समय […]

Continue Reading

पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने !

काठमाडौँ — पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।  विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा […]

Continue Reading