रुसी रक्षामन्त्रीलाई ‘हार्टअट्याक’ !
एजेन्सी । रुसका रक्षामन्त्री सर्गेई सोइगुलाई हृदयघात भएको खुलेको छ । ६६ वर्षीय नेता सर्गेई सोइगुलाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहे गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हाल सघन उपचार कक्षमा राखेर उपचार गरिदै आएको जनाइएको छ । एक ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले सामाजिक संजाल फेसबुकमा […]
Continue Reading