टुट्यो गठबन्धन, नेपालगन्जमा माओवादी एक्लै चुनावमा जाने !

नेपालगन्ज : माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको घोषणा गर्दै चुनावमा एक्लै जाने निर्णय गरेको छ । आज एक प्रेस विज्ञप्ति जाती गर्दै नेकपा ( माओवादी केन्द्र) ले मेयर / उप मेयर सहित २३ ओटै वडामा उम्मेदवारी दिने बताएको छ । नेकपा माओवादीका नगर इन्चार्ज रतन शाहीले जारी गरेको प्रेस वक्तव्यमा अगाडी भनिएको छ, […]

Continue Reading

निर्वाचन सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन गरिने !

नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ।  सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन […]

Continue Reading

हिमान्शु यादव जिताउ अभियानमा जानकीका युवाहरु !

नेपालगन्ज : स्थानीय चुनाव नजिकिदै गर्दा जानकी गाउँपालिकाका युवाहरू एमाले उमेदवार जिताउन संगठित रुपमा अगाडी बढ्ने भएका छन् । जानकी गाउँपालिका वडा नम्बर ४ मा युवाहरुले भेला गरेर नेकपा एमालेका उमेदवारहरुलाई प्रचण्ड बहुमतले जिताउन आफुहरु लागि पर्ने बताएका हुन् । जानकी गाउँपालिकाको अध्यक्षका उमेदवार युवा नेता हिमान्शु यादव र उपाध्यक्षमा भुमिसरा धिताल लगायत सम्पुर्ण वडाहरुमा […]

Continue Reading

राप्रपाले दियो नेपालगन्जको मेयर र उपमेयरमा, बैश्य र चर्तिमगर लाई !

नेपालगन्ज : राप्रपाले शुक्रबार नेपालगन्ज उप–महानगरपालिकाको मेयर र उप–मेयर उम्मेदवारीको टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि राप्रपाले मेयरमा नन्दलाल बैश्य र उप–मेयरमा बिन्दु चर्तिमगरलाई दिएको हो । मेयरका उम्मेदवार बैश्य बिहीबार मात्रै माओवादी परित्याग गरी राप्रमा प्रवेश गरेका हुन् । नेकपा माओवादीबाट चुनाव लड्दै नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष बनेका […]

Continue Reading

तिला गाउँपालिका जुम्लामा आगलागी हुँदा चार बालबालिकाको ज्यान गयाे !

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएकाे छ ।  तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उहाँका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाकाे जलेर ज्यान गएकाे हाे ।  आगलागीमा परि १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएकाे जिल्ला […]

Continue Reading

मास्क र स्यानिटाइजर मात्रै नौ महिनामा सवा अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो । तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा रु एक अर्ब आठ […]

Continue Reading

मस्जिदमा नमाज पढिरहेको बेला, अज्ञात समूहको आक्रमण, ८ जना घाइते !

दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट नवाज पढिरहेका ८ जना घाइते भएका छन् ।। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीकाअनुसार गम्भीर घाइतेको टाउकोमा चोट लागेको छ । शुक्रवार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र […]

Continue Reading

मेयर रेनु दाहालले राजीनामा दिँदै !

९ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने […]

Continue Reading

वडा नम्बर २ को अध्यक्ष पदका लागी कस्मिराको प्रमुख दाबेदार !

नेपालगंज उ.म.नगरपालिका वडा नं. २ को वडाअध्यक्ष पदका लागी माओवादी केन्द्रबाट प्रमुख दाबेदार कस्मिरा खातुनको रहेको छ । । महिला उद्यमी एवम समाज सेवीको रुपमा काम गर्ने हिम्मत भएको एक महिला हुन खातुन । यही बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रको तर्फबाट पालगंज उ.म.नगरपालिका वडा नं. २ को वडाअध्यक्ष पदका उम्मेदवारमा […]

Continue Reading

नेपालगन्जको उपमेयरमा जसपाबाट राई लडन तयार !

बाँके बैशाख ९ गते ।नेपालगञ्ज उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) उपमेयरमै चित्त बुझाउन तयार भएको छ । नेपालगञ्जको मेयर कांग्रेसलाई दिने पाँच दलीय गठबन्धनको सहमति नमान्ने भन्दै विद्रोहको चेतावनी दिएको जसपा मेयर चाहिने अडानबाट पछि हटेको हो । योसँगै नेपालगञ्जमा गठबन्धनमा आबद्ध दलहरूबीच देखिएको विवाद मत्थर भएको छ । जसपा बाँकेका अध्यक्ष तथा नेपालगञ्ज मेयरका […]

Continue Reading