नेकपा एमाले खजुराद्धारा चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र सार्वजनिक !
नेपालगन्ज : स्थानीय तह निर्वाचनको मनोनयन दर्ता संगै बाँकेको खजुरा गाउँपालिकामा प्रचारप्रसार तथा चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालिएको छ । नेकपा एमाले खजुराले मंगलबार खजुरामा ठूलो जनमानसका बिच चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । Sनेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति समेतको उपस्थितिमा खजुरा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल, उपाध्यक्षका उम्मेदवार […]
Continue Reading