जसपा बाँकेद्धारा, नेतृत्वलाई निर्णय पुनः बिचार गर्न १० गते सम्म अल्टिमेटम !
जनता समाजवादी पार्टी, नेपाल बाँकेले नेपालगन्जमा मेयर पद आफ्नो पार्टीले नपाएपछि केन्द्रीय नेतृत्वलाई पर्सि शनिबारसम्मको अल्टिमेटम दिएको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय सच्चाउन माग गर्दै शनिबारसम्मको अल्टिमेटम दिएको हो । स्थानिय निर्वाचन २०७८ घोषण हुनु भन्दा अगावै देखिनै नेपालगंज उप–महानगरपालिका प्रमुख, उपप्रमुख लगायत २३ वटै वडाहरुमा चुनाव प्रचार प्रसारको गतिबिधी तिव्र रुपमा […]
Continue Reading