विष्ट र राई मत माग्दै पुगे मस्जिद !
बाँके बैशाख १६ गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले आफ्नो घरदैलो अभियानलाई सशक्त बनाएका छन् । मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र उपमेयर पदका उमेदवार कमरुद्दिन राइ आज नेपालगन्ज उपमहानगरपालिका एकलैनी र घोसीटोलमा रहेको गौसिया मस्जिदमा पुगेर मुस्लिम समुदायसँग मत मागेका हुन् । रमजान महिनाको अन्तिम शुक्रबारलाई अलविदा भनिन्छ । फैजुन्नवी जामा […]
Continue Reading