घरदैलो अभियानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते !
पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका-१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका-१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा […]
Continue Reading