तारको लठारो समाएर हिँडिरहेका पुरुषलाई तल झार्न सकिएन !

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । उनी परिवारसँग […]

Continue Reading

जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो !

चितवन जेठ २८ गते ।चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ […]

Continue Reading

जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो !

चितवन जेठ २८ गते ।चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ […]

Continue Reading

दुई सातामै ‘कबड्डी–४’ले कमायो १८ करोड ७८ लाख !

काठमाडौं । अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । यो फिल्मले दुई सातामै १८ करोड ७८ लाख बढीको कलेक्शन गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले १४ दिनमा काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख बढीको कलेक्शन गरेको हो । […]

Continue Reading

लुकीलुकी एक महिलाकाे अस्लिल भिडियो खिचेर ५० लाख डिल गरेपछि…!

काठमाडौं । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे । […]

Continue Reading

नारायणगढ-मुग्लिन सडककाे पहिराे हटाउने क्रम जारी, वर्षाले झन कठिन !

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बुधबार राति चितवनको इच्छाकामना– ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । बिहान पनि सोही पहिरोमाथि झन् ठूलो पहिरो खसेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास जारी […]

Continue Reading

पर्साका विभिन्न स्थानबाट दुई करोडको अवैध सामान बरामद !

पर्सा । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ […]

Continue Reading

चौधरी ग्रुपअन्तर्गत सिजी मोटर्सले सार्वजनिक गर्‍यो ‘निटा भी’ बिजुली कार, कति पर्छ मूल्य ?

चौधरी ग्रुपअन्तर्गत सिजी मोटर्सले पहिलाे पटक वातावरणमैत्री विद्युतीय सवारी भित्र्याएको छ। सिजी मोटर्सका प्रवन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने उदेश्यले विद्युतीय सवारी भित्र्याएको बताए।  ‘सरकारले नेपालको व्यापारघाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थ खपत सन् २०५० सम्म आधा झार्ने योजना बनाएको छ,’ प्रवन्ध निर्देशक चौधरीले भने, […]

Continue Reading

बाँकेमा १६ वर्षीया किशोरीलाई बाकेपालैपालो बलात्कार, ७ जना पक्राउ !

बाँके जेठ २३ गते ।जिल्ला प्रहरी कार्यालय बाँकेले बलात्कारको अभियोगमा बाँकेका ७ जनालाई पक्राउ गरेको छ । बैजनाथ ८ का हेमराज थारु, बिक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यस्तै बलात्कारको मतियारकारुपमा सहयोगी भुमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ […]

Continue Reading

लगानीकर्ताले सेयर बजारमा १३ खर्ब रुपैयाँ गुमाए !

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ। यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । […]

Continue Reading