रुपन्देहीको रोहिणी नदीमा खस्यो बस, ९ काे मृत्यु !
रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ । बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने […]
Continue Reading