महानगरपालिकाका मेयर बालेन भन्छन्- ९ वटा ब्रुमरले सडक सफा गर्दैछौं !

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए। आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए। ‘सानातिना मर्मत लगायतका काम  पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ […]

Continue Reading

युक्रेनलाई अमेरिकाले थप एक अर्ब डलरको हतियार दिने !

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलरबराबरको सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् । बुधबार बाइडेनले गरेको घोषणाअनुसार युक्रेनले पानीजहाज प्रतिरोध रकेट प्रणाली, हवाई रकेट, ड्रोन र बम बारुद प्राप्त गर्नेछ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा बाइडेनले यस बारेमा जानकारी गराएका हुन् । उनीहरुको बीचमा ४१ मिनेट वार्ता भएको […]

Continue Reading

बाढीले भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध !

दमौली । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पु¥याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका-५, ६, ७, १०, […]

Continue Reading

 मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्यो !

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । […]

Continue Reading

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ !

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको […]

Continue Reading

काठमाडौंका २२० स्थानमा सार्वजनिक शौचालय !

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शाैचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा ७ […]

Continue Reading

१६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक !

वीरगञ्ज, (पर्सा) । बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ की एक १६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक भएको छ । करिब तीन महिना अघि सोही गाउँपालिकाका २५ वर्षीय दीपक साह र श्यामसुन्दर साहले उनलाई सामूहिक बलात्कार गरी गर्भवती बनाएका थिए । घटनाका बारेमा कसैसँग केही नभन्न ती दुबै युवकले बलात्कृत युवतीलाई धम्की दिएका […]

Continue Reading

काठमाडौं १ बाट पूर्वडीआईजी रमेश खरेल चुनाव लड्ने !

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने […]

Continue Reading

‘चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सूचारु गर्नुपर्छ’ ! उपाध्यक्ष अञ्जन श्रेष्ठ !

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सूचारु गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने […]

Continue Reading

शिक्षा र स्वास्थ्य लाई सेवाका रुपमा लिनुपर्ने महानगर प्रमुख बालेन्द्र साहको भनाइ !

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका छन् । महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न […]

Continue Reading