झापाका एमाले अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला !

झापा । नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो । विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ । अहिले नेपाली सेनाको टोलीले […]

Continue Reading

रवि लामिछाने र रमेश खरेलबीच छलफल !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो। दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ। ‘राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ […]

Continue Reading

रुइला नाकामा चीनले लगायो बार !

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै। गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, […]

Continue Reading

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ !

बारा । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर […]

Continue Reading

नयाँ नेपाल रेडियोका पत्रकार पारिश्रमिक नपाएपछि आन्दोलनमा !

रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलोभेरी सञ्चार केन्द्रले चलाएको रेडियो नयाँ नेपाल एफएम ९८.२ मेगाहर्जले पत्रकारहरूलाई पारिश्रमिक नदिएपछि आन्दोलन भएको छ। एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी गरी ६ जना मंगलबारदेखि आन्दोलनमा छन्। उनीहरूले पारिश्रमिकबापत १० लाख रूपैयाँ पाउनुपर्ने बताएका छन्। पत्रकार हिरा परियार, सत्यबहादुर बटाला, सुनिल विक, प्रकाश गौतम, कल्पना विक […]

Continue Reading

रासायनिक मलको चरम अभावका बेला धादिङमा किसानहरुले खोसे २ ट्रक मल !

धादिङ । रासायनिक मलको चरम अभावका बेला धादिङको धुनिबेसी नगरपालिका–६ धार्के बजारमा किसानहरुले दुई ट्रक मल खोसेका छन् । शनिबार भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् । ट्रकबाट एकाएक किसानहरुले मल झिक्न थालेपछि प्रहरीले मल खोस्नबाट रोक्ने प्रयास गरेका थिए । तर, […]

Continue Reading

डेढ अर्ब कर्जाले पोखराको पाँचतारे ‘फुलबारी रिसोर्ट’ लिलामीमा !

पोखराको पाँचतारे डिलक्स होटल फुलबारी रिसोर्ट लिलामी हुने भएको छ। नेपाल बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र माग गरेको छ।  ‘हामीले होटल सञ्चालक पियुष बहादुर अमात्यजीलाई पटक-पटक समय दियौं,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘हामीले उहाँको कर्जा केही समय अघि पुनर्संरचना नै पनि गरिदिएका थियौं। तर पनि न त […]

Continue Reading

जागिर गरेको ५ वर्षमै सुब्बाले कमाए ६ करोड बढी रुपैयाँ !

काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश […]

Continue Reading

रोल्पामा बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ !

रोल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको […]

Continue Reading

प्रधानमन्त्री चडेको हेलिकप्टरको आकाशमै इन्धन सकिएपछि भैरहवामा अवतरण !

काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढी तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ । उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण […]

Continue Reading