महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सभापति देउवाविरुद्ध खनिए !

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री […]

Continue Reading

धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ !

२९ असार, काठमाडौं । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा […]

Continue Reading

एक दशक पछि किरण बाबुको “क्षितिज पारी” २ नजर बन्दमा बजारमा (भिडियो सहित)

नेपाली संगीत बजारमा पृथक सांगीतिक धारलाई भित्र्याउने श्रेय लोकप्रिय गायक तथा रचनाकार, संगीतकार किरण बाबु पुन लाई जाने गरेको छ । संगीतको लामो यात्रमा शब्दरसंगीतसंग सहयात्रा गरिरहेका सर्जक पुनको बहुप्रतीक्षित गीत क्षितिज पारी २ नजरबन्दमा बजारमा आएको छ । उक्त गीत छोटो समयमै दर्शक श्रोताकोअपार माया पाउन सफल भएको छ। आज भन्दा १० बर्ष अघि […]

Continue Reading

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले गरे बिहे !

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले बिहे गरेका छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्। उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।  उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्। उनीहरूले २६ गते सोही […]

Continue Reading

खजुरालाई समृद्ध बनाउन रहेक टोलमा लघु उद्यम संचालन गर्नु पर्छ – अध्यक्ष विक

खजुरा : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको आर्थिक विकास गर्न लघु उद्यम तिर गाउँपालिकाका जनता लाग्न आवश्यक रहेको बताएका छन । अध्यक्ष विकले खजुरालाई समृद्ध बनाउन खजुराका रहेक टोलमा लघु उद्यम संचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । गरिवी निवारणका लागि लघु विकास कार्यक्रम अन्तरर्गत बैंक तथा लघु वित्तिय संस्था र लघु […]

Continue Reading

कटुवा पेस्तोलसहित दुई जना पक्राउ !

काठमाडौं : कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ । बुधबार बिओपी पिपरपातिबाट खटिएको […]

Continue Reading

अर्थमन्त्री शर्माले दिए राजीनामा !

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्।  बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको […]

Continue Reading

युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी !

किभ । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ । रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका […]

Continue Reading

पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ !

रुपन्देही, २० असार  लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।  उनीहरू यूपी ५५ एडी […]

Continue Reading

पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन !

पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा सरकारले लिँदै आएको आएको कर ५० प्रतिशत घटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको छलफलले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो। हाल सरकारले विभिन्न ६ शीर्षकमा […]

Continue Reading