मेस्सिको प्रभावशाली प्रदर्सनमा मियामी सेमिफाइनल प्रबेश

मुख्य खबर

लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा माल्डानाले १ गोल आत्मघाती गरेको थिए ।

यसै सिजन युरोप छाडेर अमेरिकन क्लब मियामी अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन् । 

मेस्सीले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *