सुनकोशी-मरिन डाइभर्सन सुरुङ निर्माण गर्न थालियो कहिले सकिन्छ ?
राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम सुरू भइसकेको छ। गत शुक्रबारदेखि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ। यो प्रविधिबाट सुरुङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ। सुरुङ […]
Continue Reading