स्वास्थ्य परामर्श तथा घुम्ती सेवाबाट मुगुम कार्मारोङका नागरिक लाभान्वित !
मुगु- १७ वटा गाउँ वस्ति रहेको यस मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका निम्ति निशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन भइरहेको छ। जन्तरगत गत शनिबार वडा न ५ सेरोग गाउँमा सेवा दिइएको छ। उक्त गाउका बिरामीलाई दन्त सेवा तथा अन्य चेक जाँच र स्वास्थ्य परामर्श दिइएको छ। उक्त कार्यमा वडा […]
Continue Reading