उपचारको अभावले मृत्यु हुने अवस्था आउने छैन, स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा !

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले नेपालमा उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी छिन्। स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले नेपालमा  उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी हुन्। त्यस्तै उनले न्युनतम सेवा मापदण्डलाई कार्यन्वयन गर्ने साथै स्वास्थ्य क्षेत्रमा उपकरणहरु खरिद गर्दा हुने भ्रष्टचारहरुको बारेमा पनि छानबिन गर्ने बताएकी छिन्।

Continue Reading

प्रविधिको विकास क्रमसँगै परम्परागत कोल लोप हुँदै !

प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महत बताउँछन् । तेलहन बालीको खेती […]

Continue Reading

परम्परागत ठाउँठाउँमा प्रयोग भएका पानीघट्ट लोप हुँदै !

दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस […]

Continue Reading

नेपालको पहिलो ‘क्रुज सिप’ रेष्टुरेन्टको सुविधा !

काठमाडौं । नारायणी नदीमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज सिप आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । क्रुज सिप नेपालमा सञ्चालनमा आएको यो पहिलो पटक हो । भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज सिप सञ्चालनमा आएको हो । तीनवटा तला […]

Continue Reading

जहाज दुर्घटनामा एकै परिवारका चारको मृत्यु !

पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने […]

Continue Reading

धमाधम मर्ज किन भइरहेका छन् बैंकहरू ? ग्राहकको निक्षेप खाता, कर्जा र सेयर के हुन्छ ?

पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम आपसमा गाभिएका छन् भने कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन्। यसै वर्ष मात्र १० वटा वाणिज्य बैंक एकअर्कासँग जोडिए। यसले वाणिज्य बैंकहरूको संख्या २० मा सीमित भएको छ। बैंकिङ क्षेत्रको यो हलचलले धेरै सर्वसाधारणलाई देशका ठूला बैंकहरू किन गाभिए भनेर आश्चर्यमा पारेको छ। बैंकहरू गाभिने (मर्जर) र प्राप्ती गर्ने (एक्विजिसन) क्रम किन सुरू भएको हो? यो […]

Continue Reading

भोलि हुने यति एयरलाइन्सका उडान सबै रद्द !

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ। आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो। भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ। पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको […]

Continue Reading

प्रचण्ड र रवि त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा !

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।  प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।  उनीहरूले दुर्घटनामा उद्धार गर्न निर्देशन पनि दिइसकेका छन्।  यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बोलाए पनि […]

Continue Reading

६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त !

१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन […]

Continue Reading

चीनमा कोरोनाबाट डिसेम्बरयता ६० हजार मानिसको मृत्यु !

चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले […]

Continue Reading