धुर्मुस–सुन्तलि फाउन्डेसनले ऋण तिर्न नसक्दा रंगशालाको कामअघि बढ्न सकेन !

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।   कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा […]

Continue Reading

पिकअप ट्रक खस्दा सुर्खेतमा ४ जनाको मृत्यु !

कर्णालीको सुर्खेतमा आइतबार बिहान पिकअप ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१(०२६(च ९२१३ नम्बरको टोयोटा हिलक्स रत्न राजमार्गअन्तर्गत जिल्लाको वीरेन्द्रनगर–११ झुपराखोलामा सडकबाट खसेको हो । मृत्यु हुनेमा सागर शाही ९२७०, दीपेन्द्रजंग शाही ९३३०, बबिन शाही ९३१० र राजेन्द्र बिसी ९३६० रहेका छन् । पहिरोमा परेका […]

Continue Reading

सुर्खेतमा जिप दुर्घटना, ४ जनाको मृत्यु !

सुर्खेत :सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ […]

Continue Reading

नवलपरासीमा भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते !

नवलपरासी : पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन ।  पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन । प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते […]

Continue Reading

हिमपातपछि अफगानिस्तानमा २५ जनाको मृत्यु !

काबुल-बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ । तालिबानले सत्ता कब्जा […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई युएई र कतारका राजदूतले भेटे !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित […]

Continue Reading

गोदावरी कैलालीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु !

धनगढी : कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो । शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो […]

Continue Reading

कोरियामा भीषण आगलगाी, ९ सय दमकल र सात हेलकोप्टरको प्रयोग !

काठमाडौं : दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ। शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा घर जलेर नस्ट भएको अधिकारीहरूले जनाएका छन्।  मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ।  आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको […]

Continue Reading

नेपालले आफ्नो भूमिबाट बंगलादेशलाई बिजुली बेच्न भारत तयार !

प्रतिनिधित्व छविस् विद्युत प्रसारण लाइन नेपालले आफ्नो भूमिबाट बंगलादेशलाई बिजुली बेच्न भारत तयार देखिन्छ । भर्खरै नेपाल र बंगलादेशले भारतीय पूर्वाधार प्रयोग गरी अन्तरदेशीय विद्युत यातायातका लागि आफ्नो भूमि प्रयोग गर्न भारतलाई संयुक्त रूपमा अनुरोध गरेका छन्। उनीहरुले सुरुमा भारत हुँदै ५० मेगावाट बिजुली ढुवानी गरिने बताएका छन् । देशका ऊर्जा सचिवको नेतृत्वमा नेपाल र […]

Continue Reading

आक्रामक र रिसाहा स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?

शारीरिक स्वास्थ्यका लागि स्वभावको भूमिका मुख्य हुन्छ । रोग निम्त्याउने एउटा जड मानिसको स्वभाव पनि हो भनिन्छ । विशेषतः हाम्रो स्वभाव अनुसार नै हाम्रो स्वास्थ्य स्वस्थ हुने र नहुने कुरामा भर पर्छ । मानिसको स्वभावलाई मुख्यतः दुई प्रकारले विभाजन गरिएको छ, एउटा टाइप ‘ए’ र अर्को टाइप ‘बी’ । हरेक कुरा भन्ने बित्तिकै चाहिने, रिसाहा, […]

Continue Reading