बीएमएस दोस्रो ब्याचका विद्यार्थीहरुले हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरे !
काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा नेपाल माउन्टेन एकेडेमी (एनएमए) ले सुरु गरेको ‘ब्याचलर अफ माउन्टेनेरिङ स्टडिज (बीएमएस) को दोस्रो ब्याचका विद्यार्थीहरुले ७ हजार १२६ मिटर अग्लो मनाङ जिल्लाको नार्फुमा रहेको हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । हिम्लुङ्ग हिमाल माउन्टेनेरिङ रिसर्च एक्सपिडिसन बीएमएस एनएमए २०२३–१ नामक नाम दिइएको दलले मे २७ तरिखको दिन बिहान ९ बजेर […]
Continue Reading