नेपालगञ्ज टेक्निकल कलेजका विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री प्रदर्शन !
नेपालगञ्ज , नेपालगञ्ज टेक्निकल कलेजले आज शैक्षिक प्रद्धर्शनी गरेको छ । कलेजको प्रांगणमा आयोजना गरिएको शैक्षिक प्रदर्शनी कार्यक्रमको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले गर्नु भएको थियो । कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञानलाई व्यवहारिक पक्षबाट देखाउन खोजिएको कलेजका प्रिन्सिपल अमित थापाले जानकारी गराउनु भयो । कलेजले शैक्षिक सामाग्री प्रद्धर्शनी कार्यक्रम स्थापनाको […]
Continue Reading