आज संसद् बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल
काठमाडौं । आज (बिहीबार) बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने भएको छ । आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ । अर्को कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । […]
Continue Reading