गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, कुटपिटपछि कार्यालय बन्द
वीरगन्ज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटपछि उपाध्यक्षले अध्यक्षको दाँत झारिदिएको घटना सेलाउन नपाउँदै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाको नयाँ घटना बाहिर आएको छ । आइतबार दिउँसो गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवाल र उपाध्यक्ष फुलमती कुमारी थरुइनबीच विवादका क्रममा कुटाकुट भएको हाे। अध्यक्ष जैसवालसँग गाउँपालिकाभित्र भएको विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले […]
Continue Reading