रूसी तेलमा अमेरिकाले लगायो प्रतिबन्ध, के असर पर्ला नेपाललाई ?
अमेरिकाले रूसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मंगलबार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्। युक्रेनमाथि सैन्य हमला गरेको रूससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो। अमेरिकाले सन् २०२१ मा महिनाको २ […]
Continue Reading