झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा विपिन कार्की !

झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। बुधबार निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो। यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा र धिरज मगर अनुबन्ध भइसकेका छन्। फिल्ममा सुहाना र धिरज जोडीको रुपमा प्रस्तुत हुनेछन्।  झरना थापाको फिल्म ‘भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको […]

Continue Reading

देवराज घिमिरेको सभामुखमा उम्मेदवारी दर्ता !

४ माघ, काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान […]

Continue Reading

मलेसियाले विदेशी पाँच लाख श्रमिक लैजाने !

त्यहाँको मानव संसाधन मन्त्रालयअन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो।  मानव संसाधनमन्त्री शिवकुमारले विदेशी श्रमिकहरू उत्पादन, निर्माण, कृषि तथा होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक क्षेत्रमा लैजाने बताए।  ‘यी क्षेत्रहरूमा श्रमिकहरूको धेरै आवाश्यकता छ। हाम्रो तथ्यांकले पाँच लाख विदेशी श्रमिक आवश्यक पर्ने देखाएको छ,’ उनले भने। पछि फेरि आवश्यक देखिए क्रमशः […]

Continue Reading

पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने !

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ। कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो। स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन्। गाउँपालिकाले उनलाई […]

Continue Reading

सांसद सुर्य ढकालका, समृद्ध बाँकेका लागि, यस्ता छन् याेजनाहरु !

बाँके क्षेत्र न. १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले बाँकेको विकास र परिवर्तनको लागि आफ्नो महत्त्वपूर्ण भुमिका निभाउने बताएका छ्न । काठमाडौ सम्पर्क मन्चको आयोजनामा बाँकेबाट निर्वाचित तथा समानुपातिकबाट मनोनित हुनु भएका प्रतिनिधीबिच छलफल कार्यक्रममा आफ्नो भिजन सहितको बिचार बुँदागतरुपमा राखेका थिए ! जुन यस्ता छन । १. राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजना सम्पन्न […]

Continue Reading

नायक पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो ।मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् […]

Continue Reading

अब देशमा प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल बन्छ : शहरी विकासमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन्। प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए। मन्त्रालयअन्तर्गत शुरु […]

Continue Reading

उपचारको अभावले मृत्यु हुने अवस्था आउने छैन, स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा !

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले नेपालमा उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी छिन्। स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले नेपालमा  उपचारकाे अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने बताएकी हुन्। त्यस्तै उनले न्युनतम सेवा मापदण्डलाई कार्यन्वयन गर्ने साथै स्वास्थ्य क्षेत्रमा उपकरणहरु खरिद गर्दा हुने भ्रष्टचारहरुको बारेमा पनि छानबिन गर्ने बताएकी छिन्।

Continue Reading

प्रविधिको विकास क्रमसँगै परम्परागत कोल लोप हुँदै !

प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महत बताउँछन् । तेलहन बालीको खेती […]

Continue Reading

परम्परागत ठाउँठाउँमा प्रयोग भएका पानीघट्ट लोप हुँदै !

दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् । पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस […]

Continue Reading