मुलुककै सबैभन्दा ठूलो गाई फार्म पर्साको सुवर्णपुरमा !
वीरगञ्ज । पर्साको सुवर्णपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्म खुलेको छ । स्वचालित प्राविधिबाट सुरु गरिएको गाई पालनबाट २५ हजार लिटर दुध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यो गाई फार्ममा दुघ उत्पादन देखि जैबिक मल, गोबर ग्यास र बिजुली समेत उत्पादन भइरहेको छ । पर्साको दुर्गम गाउपालिकाको रुपमा रहेको ठोरीको सुर्वणपुरमा मुलुककै सबै […]
Continue Reading