महानगरको काउन्टरमा उत्रिए सुकुम्बासी !
काठमाडौँ । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ नहुने क्रम वर्षौैंदेखि चलिरहेको छ । खोला नदीको किनार मानव वसोबासका लागि होइन । तर काठमाडौंका खोला किनार अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाउने भन्दा […]
Continue Reading