रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका युवराज सफल बानेश्वरमा कुटिए !
काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका अधिवक्ता युवराज सफल कुटिएका छन् । उनीमाथि आज शनिबार एक समूहले बानेश्वरमा कुटपिट गरेको हो । बानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले गरेको प्रदर्शनका क्रममा सफलमाथि कुटपिट भएको हो । उनीमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको जनाइएको छ । […]
Continue Reading