६ महिना मै सरकारले सवारी भाडा ४३ प्रतिशतले बढायो !

काठमाडौं । सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ […]

Continue Reading

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु !

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै […]

Continue Reading

जसपा अध्यक्ष राईको स्पष्टोक्ति, गठबन्धनको नाममा नेपालगन्ज कसैलाई छोड्न नसक्ने !

बाँके चैत २० गते ।केन्द्रमा पाँच दलिय गठबन्धन गर्ने निर्णय भएको छ, तर स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना कम देखिएको छ । त्यसैमा नेपालगन्ज उपमहानगरमा गठबन्धनका सवै दलले आ–आफ्नो अडान कायम राखेपछि तालमेलको सम्भावना टर्दै गएको छ । स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको दुई दिन नबित्दै जनता समाजबादी पार्टी बाँके […]

Continue Reading

गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो , कुन रुटमा कति पुग्यो !

२० चैत, काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक […]

Continue Reading

आफ्नै विद्यार्थीलाई नोट लिन बोलाएर जंगलमै शिक्षकले गरे बलात्कार, बच्चा बसेपछि गर्भ पतन !

अर्धाखाँची । अर्घाखाँचीमा एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरि गर्भपतनसमेत गराएको खुलेको छ । २७ वर्षका शिक्षा विषय पढाउने शिक्षक ठाकुरप्रसाद भूसालले कक्षा १० कक्षामा पढ्ने आफ्नै विद्यार्थीलाई पटक पटक बलात्कार गरि गर्भपतन गराएको खुलेको हो । घटनापछि ती नाबालिग विद्यार्थीले शुक्रबार जिल्ला अदालत अर्घाखाँचीमा उजुरी दिएकी छन् । उनले शिक्षक ठाकुरप्रसाद भूसालले गत १९ पुसको […]

Continue Reading

हालसम्मकै न्यून आवेदन,कोरिया भाषा परीक्षामा !

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ । परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म […]

Continue Reading

जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहित रेल सञ्चालन, टिकटको मूल्य कति छ हेर्नुस् !

काठमाण्डाै : जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।  उहाँका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था […]

Continue Reading

नेपालगन्जज मुनाहबाट ८० ट्याब्लेट लागु औषधसहित योगी पक्राउ !

बाँके चैत १९ गते ।नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रतिबन्धित लागु औषधसहित एकजना पक्राउ परेका छन् । नलघाट नगरपालिका ५ दल्ली बस्ने २३ वर्षीय विशाल नाथ योगीलाई आज दिउँसो पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो । योगीको गतविधि शंकास्पद लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ४२ ट्याब्लेट नाइट्रोभ्याट र ३८ ट्याब्लेट ट्रामाडोल फेला […]

Continue Reading

‘बिहे नेपाल’ले तपाईंलाई जीवनसाथी कसरी खोजिदिन्छ ?

प्रविधिको बढ्दो प्रयोगले एउटा मोबाइल फोनबाट‌ अनेक काम सहज र सरल बनाइदिएको छ। यसले अनलाइन सपिङ, डिजिटल कारोबार, इ-कमर्स लगायत प्लेटफर्महरू बिस्तारै फस्टाउँदै गइरहेका छन्।  मानिसहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एकपछि अर्को एप थपिइरहेका छन्। यिनले दैनिकी मात्र होइन, सानाठूला काम सहजीकरण गरिदिएको छ। यसैबीच मोबाइल एपबाटै जोडी जुराइदिने ‘बिहे नेपाल’ एप सञ्चालनमा आएको छ। यो एपले बिहे गर्न र डेटिङ […]

Continue Reading

श्रीलंकामा फेसबुक, ट्विटर र ह्वाट्सएप चलाउन प्रतिबन्ध !

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो । श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो । […]

Continue Reading