उपयुक्त ठाउँमा यातायात ब्यवस्था कार्यालय छैन, अन्यत्र सार्न जरुरी छ : मन्त्री ढेगामगर
बाँके चैत २३ गते ।लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयलाई अन्यत्र सानुपर्ने अवस्था देखिएको बताएकी छन् । आफू मातहतका कार्यालयको निरीक्षण गर्न नेपालगन्ज आउनु भएकी मन्त्री ढेगामगरले हाल संचालनमा रहेको कार्यालय साँघुरो ठाउँमा भएकोले नेपालगन्जस्थित अन्य सरकारी भवनमा सार्न उपुक्त भएको उनले बताइन् । उनले नेपालगन्जमा रहेका सरकारी […]
Continue Reading