पाकिस्तानी सैनिक हवाई हमलामा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या कम्तीमा ४७ !
पूर्वीअफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले आइतबार बताएका छन्। खोस्टका सूचना तथा सँस्कृति निर्देशक शबीर अहमद उस्मानीले शनिबार भएको हमलाका बारेमा भने, ‘खोस्ट प्रान्तको डुरन्ड लाइन नजिकै पाकिस्तानी सेनाद्वारा हवाई आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ४१ व्यक्ति मारिएका छन्। अन्य २२ जना घाइते भएका छन्।’ […]
Continue Reading