नारायणीमा वर्षौंपछि डल्फिन झुल्कियो !
सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो। ३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका कथा धेरै सुने। तर वर्षौंसम्म देख्न पाएनन्। पाँच वर्षअघि नवलपरासीको अमलटारीदेखि त्रिवेणीसम्म हिउँदे चराको गणना गर्न जाँदा यो नदीमा […]
Continue Reading