नेपालगन्जमा ५ को वडा अध्यक्षमा, कल्पना शर्माद्वारा बागी उम्मेदवारी दर्ता !
बाँके बैशाख १२ गते ।नेपालगन्जमा उपमहानगरपालिका(५ को वडा अध्यक्षमा कल्पना शर्माले बागी उम्मेदवारी दर्ता गराएकी छन । लामो समयदेखी राजनीतिमा क्रियाशिल शर्मालाई महिला भएकै कारण पार्टीले टिकट नदिएको शर्माको आरोप छ। पार्टीले अन्तिम समयमा आयर आफुलाई टिकटबाट बन्चित गरिएको भन्दै दुख व्यक्त गरिन । उनी वडा नम्बर पाँचमा परिचित महिला नेत्री हुन । पावर र […]
Continue Reading