घरदैलो अभियानमा हिँडेका एक नेताले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेता पक्राउ !
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रसुवाबाट प्रहरीले एक जना माओवादी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश विक रहेका छन् । विकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी […]
Continue Reading