सहिद सेतु बिकको शालिक तोडफोड !
नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक राख्ने क्रममा नेपालगन्ज तनावग्रस्त बनेको छ । त्यसक्रममा झडप हुँदा हवाई फायरको आवाज सुनिएको छ भने उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् । त्यस्तैमा धम्बोझी चोक देखी करिब १ मिटरको दुरिमा रहेको सहिद सेतु बिक चोकमा रहेको सहिद सेतु बिकको शालिकमा केही […]
Continue Reading