दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म वृद्धि

जाजरकोट : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण उपभोक्ताको भान्सा महँगिएको छ । स्थानीय व्यवसायीले संक्रमणको समयमा सहज आपूर्ति नभएको भन्दै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।  सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा तेल, साबुन, चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ २५ प्रतिशतसम्म बढेको छ । एक महिनाअघि प्रतिलिटर १ सय ७० रुपैयाँमा पाइने […]

Continue Reading

‘तपाईंहरूले चेक गर्नुभएन, त्यसैले तानाशाह जन्मियो’

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्‍यो । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए ।

Continue Reading