पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण

जाजरकोट : जाजरकोटको भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।      वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । […]

Continue Reading

जाजरकोट जिल्लाका स्थानीय तहहरुलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको जाजरकोट जिल्लालाई मानव विकासमा पछाडी पार्ने गरिवी, अशिक्षा, असमानता र कुशासन हुन् । श्रोत व्यवस्थापन, उत्पादन र व्यावसायिकरण, आत्मनिर्भर, समुन्नत र सुशासनयुक्त जाजरकोटको निर्माण भन्ने परिकल्पनाका साथ जाजरकोट जिल्लाले दीगो र समावेशी विकासको शंकल्पलाई जिल्लाका […]

Continue Reading

पाटनमा बेपत्ता भएका ७ जनाको उद्धार

पाँच दिनदेखि कुनै पनि खाने कुरा खाना नपाएका पाटनको चिसोले कमजोर बनेका ७ जनालाई पाटनकै खोचमा रहेको ओढारमा बसिरहेका अबस्थामा नेपाल प्रहरी र स्थानीय नागरिकको टोलीले फेला पारेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले जानकारी दिए । पाटनको ओढारमा फेला परेका ७ जनालाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट गाउँतिर ल्याउने काम भईरहेको जिल्ला प्रहरी […]

Continue Reading

भेरी नगरपालीका टोलटोलमा स्वास्थ्यकर्मी संक्रमितलाई फोनबाट समेत परामर्श

जाजरकोट जेठ ३१ : भेरी नगरपालिकाले कोरोना संक्रमितहरुको घरघर पुगेर परीक्षण र उपचार सेवा तथा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा फोनमार्फत परामर्श दिँदै आएका छन । सबै वडाका बस्ती तथा घरमा जनप्रतिनिधिका स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना परीक्षण गर्दै आएको छ । यस्तै, अन्य रोगबाट पीडित बिरामीहरुको उपचार समेत गरेको छ। कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली टोलटोलमा […]

Continue Reading

स्थानीय तहको अनुदान के-केमा पाइन्छ ?

स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकालाई विभिन्न ४ शीर्षकमा अनुदान दिने व्यवस्था छ । स्थानीय तहले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी संघबाट ४ प्रकारका अनुदान पाउने व्यवस्था छ ।वित्तीय समानीकरण अनुदान भन्नाले के बुझिन्छ ?सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त […]

Continue Reading

स्थानीय तहका लागि बजेटमा समेटिएका६२ बिशेष कार्यक्रम

काठमाडाैं- अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत आएका कार्यक्रममाथि समर्थन र विरोध जारी छ ।  कर्मचारीको तलव वृद्धि, सामाजिक सुरक्षा भत्ता बृद्धिलगायतका कार्यक्रमको प्रसंसा भइरहेको छ भने ढुंगा गिटी बालुवा विदेशमा निकासी गर्ने विषय विवादमा छ ।  बजेटले संघीय, प्रदेश र स्थानीय सरकारका लागि फरक-फरक कार्यक्रम छनौट गर्दै त्यसका लागि बजेट विनियोजन […]

Continue Reading

प्रदेश र पालिकामा बजेट कति

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो । आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब […]

Continue Reading

बिरामी हुँदा घरेलु जडीबुटीको भरमा

जाजरकोट : गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने ।  […]

Continue Reading

छेडागाडमा ८२२ विपन्न परिवारलाई खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो। प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए। कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न […]

Continue Reading

सबै पालिकामा पीसीआर मेसिन खरिद गरिने

जाजरकोट । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पीसीआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारीमा रहेको पीसीआर प्रयोगशालाले स्वाब […]

Continue Reading