

सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको उल्लेख गरिएको छ ।


सर्वेक्षणका अनुसार नेपाल सरकारका विभिन्न निकायका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअप राखिएको छ ।

