नेपालगन्जम आफ्नै छात्रामाथि बलात्कारको आरोपम एन्जल्स हाई स्कुलका शिक्षक जयसवाल पक्राउ !
बाँके फागुन १० गते ।बलात्कारको आरोप लागेपछि नेपालगन्ज स्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवाललाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका गणित विषयका शिक्षक जयसवालले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रामाथि बलात्कारको प्रयास गरेको उजुरी प्रहरीमा परेपछि पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । शिक्षक जयसवालले छात्रामाथि […]
Continue Reading