कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ !

चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। माडी-१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्।  माडी-५ का ३७ वर्षीय लामिछाने उक्त विद्यालयमा लेखा विषय पढाउने गर्थे।  नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]

Continue Reading

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पहलमा ९ विद्यार्थीले छात्रवृत्ति पाउने !

राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको कुपन्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजले पाँच जनालाई सिभिल र चार जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो। सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको छ। नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब […]

Continue Reading

हिसान बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निर्मल उपाध्याय ?

नेपालगन्ज : हिसना बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशनबाट निर्मल उपाध्यायको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन भएको छ । बुधबार नेपालगन्जमा भएको अधिवेशनबाट निर्मल उपाध्याय अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै हिसानको नयाँ कार्यसमितिको उपाध्यक्षमा शसी स्वार, सचिवमा संजिव पंगेनी कोषाध्यक्षमा अर्जन लाल नेवार र सदस्यहरुमा गिरीराज पौडेल, अशोक बस्नेत, […]

Continue Reading

बिदेश पढ्नको लागी दैनिक १२ सय विद्यार्थीले लिन्छन् अध्ययन अनुमति पत्र (एनओसी)

पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक […]

Continue Reading

वैदेशिक अध्ययन का लागी दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

 चैत, काठमाडौं । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने […]

Continue Reading

हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

रुकुम फागुन २७ गते ।रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न […]

Continue Reading

आफ्नै १५ वर्षकी विद्यार्थीलाई जङ्गलामा लगेर बलात्कार गर्ने २७ वर्षका शिक्षक पक्राउ

जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले […]

Continue Reading

काठमाडौंको सामुदायिक स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार पायो

एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो। यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्कृत भएको हो संघीय राजधानी काठमाडौंको तरुण माध्यमिक विद्यालय। शिक्षा नियमावलीमा उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने […]

Continue Reading

शिक्षा मन्त्री पौडेलले, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट बढाउन आग्रह गरे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग छलफल गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउन आग्रह गरेका हुन् । मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको […]

Continue Reading

एचए र सिएमएलटी तेस्रो बर्षका विद्यार्थीलाई नेपालगन्ज टेक्निकल कलेजले विदाई गर्‍यो

नेपालगन्ज : नेपालगन्ज टेक्निकल कलेजको आयोजनामा एचए र सिएमएलटी तेस्रो बर्षका विद्यार्थीको बिदाई गरेको छ । २०७५ सालमा नेपालगञ्ज टेक्निकल कलेजमा अध्ययन सुरु गरि गरेका बिद्यार्थीहरुलाई कलेजबाट विदाई गरेको छ। विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै कलेजका सञ्चालक किशोर पाण्डेले सबै विद्यार्थीलाई आगामी दिनको लागि शुभकामना दिनुभएको थियो । त्यस्तै कलेजका प्रिन्सिपलले पनि स्वास्थ्य जस्तो संवेदनशील […]

Continue Reading