यस्तो चिसोमा पनि मनाङमा पर्यटक !

मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। “चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न […]

Continue Reading

बालबालिका फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् ?

झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ । बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् । फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् । तर कक्षाकोठामा पढेको पाठ नि ? बालबच्चाले कक्षाकोठामा […]

Continue Reading

स्थानीय तहमा गएका स्वास्थ्यका कर्मचारीलाई फिर्ता नगर्न मन्त्रालयको पत्र !-स्वास्थका कुरा

काठमाडौं- समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ। तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ। ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको […]

Continue Reading

अनिवार्य दुईभन्दा बढी फोन ल्याए मा भन्सारमा जफत !

१२ पुस, काठमाडौं । तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ । अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ । कसैगरी […]

Continue Reading

९ किलो चरेससहित कैलालीमा युवक पक्राउ !

 कैलालीमा ९ किलो लागुऔषध चरेससहित युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कस्थित नवीन होटलबाट   बझाङको  दुर्गाथली गाउँपालिका  ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरिएको जानकारी दिए । […]

Continue Reading

‘अवतार २’लाई विश्व बक्स अफिसमा ८५५ मिलियन डलर कमाउँदै !

रिलिजको १० दिनपछि डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको ठूलो बजेटको फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै यस वर्ष सर्वाधिक कमाउने पाँचौं फिल्मको कीर्तिमान रचेको छ । जेम्स क्यामरुन निर्देशित फिल्मले उत्तर अमेरिकामा मात्र २५३.७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६०० मिलियन डलर कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । […]

Continue Reading

चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियम परिवर्तन

चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो । यसैबीच, […]

Continue Reading

पर्वतमा किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे !

 पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताउनुभयो । विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ […]

Continue Reading

उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा रवि को दाबी !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए। ‘उपप्रधानसहित गृहमा मेरो दाबी हो,’ लामिछानेले भने, ‘उपप्रधानमन्त्री कति जना बनाउने प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।’ उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था […]

Continue Reading

मन्त्रालय भागबन्डा गर्न बानेश्वरमा सत्ता गठबन्धनको बैठक !

मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ। नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो। प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। […]

Continue Reading