बुधबार बिहान लमजुङ केन्द्रविन्दु भएर भूकम्प !
काठमाडौं । लमजुङको बुलबुले केन्द्रविन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर १७ मिनेट जाँदा ३ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । नेपालको भूभागमा यसअघि माघ १० गते बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै […]
Continue Reading