रौतहटको वृन्दावनमा कर उठाउन बनाएको छाप्रो स्थानीयले भत्काए !
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका स्थानीयले नदीजन्य पर्दाथको कर उठाउन बनाएको छाप्रो भत्काइदिएका छन् । नगर प्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको मिलोमतो नियतवस नदीजन्य पदार्थको ठेक्का नलगाई अमानतमा लगाएर भ्रष्टाचार गरेको भन्दै आन्दोलनरत स्थानीयले शुक्रबार दिउँसो बागमती नदीस्थित रमौली घाटमा पुगेर खरको छाप्रो तोडफोड गरेर भत्काइदिएका हुन् । ठूलो संख्यामा […]
Continue Reading