शहनाज गिल र सिद्धार्थ शुक्लाको बिहे

बिग बॉस १३ का विजेता सिद्धार्थ शुक्ला र कार्यक्रमको प्रतिस्पर्धी शहनाज गिल सधै चर्चामा रहन्छन् । शोको दौरान दुबै बीचको प्रेम र विवादलाई उनीहरूका दुबै प्रशंसकहरूले मन पराएका थिए । शो पछि पनि, दुबै हेडलाइनमा रहे र अब उनीहरूको फ्यानहरूको लागि एउटा ठूलो खबर आउँदैछ। मिडिया रिपोर्टका अनुसार शहनाज गिल र सिद्धार्थ शुक्ला विवाहित छन् […]

Continue Reading

बिग बोसको १४ संस्करणको विजेता रुबिना

नेपालगन्ज। भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित […]

Continue Reading

तातोपानी नाका पुनः सञ्चालनमा

काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘माघ […]

Continue Reading

नेकपा प्रचण्ड–माधव समूहको एकता मापदण्ड

काठमाडौँ — राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ । मापदण्ड तयार पारे पनि विभिन्न कमिटीमा खाली पदहरु कहिलेसम्म पूर्ति गर्ने भन्ने समयसीमा भने तोकिएको छैन । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्र (पार्टी कमिटी एवं […]

Continue Reading

पशुपतिमा भारतबाट ब्राह्मण बोलाइ क्षमापूजा शुरु

काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म […]

Continue Reading

करीना र सैफले गरे आफ्नो दोस्रो बच्चालाई स्वागत

करीना कपूर खान र सैफ अली खान, गत वर्ष लकडाउनको क्रममा, उनीहरुले आप्mनो परिवारमा नयाँ सदस्य आउने बारे बताइएको थियोृ । किनकि करीना आफ्नो दोस्रो बच्चाबाट गर्भवती थिइन् । अब, यो पक्का भयो कि करीना कपूर खान र सैफ अली खानले आफ्नो दोस्रो बच्चालाई स्वागत गरेका छन् । यो शाही जोडीका लागि बच्चा हो । […]

Continue Reading

‘पिरती छ धेरै’ बजारमा

जिवनमा कसैलाई मन पराइन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ, त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका व्यवहार पनि आवश्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदीप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति ‘पिरति छ धेरै’ बोलको गीत सार्वजनिक भएको छ । धादिङ […]

Continue Reading

वार्ताका लागि सकारात्मक : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ। पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन्। ‘हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आमजनसमुदायमा […]

Continue Reading

कुन डाक्टरको कति फि बढ्यो

खबर नेपालगन्ज काठमाडौं ।  डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेबापत लिने फि बढेको छ ।  नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन) को बसेको बैठकले नयाँ परामर्श शुल्क ( फि ) निर्धारण गरेको हो । नयाँ परामर्श शुल्क मंगलबारबाट लागू गरिएको छ । लामो समयदेखि फि नबढेको भन्दै डाक्टरहरुले बढाउनु पर्ने माग […]

Continue Reading

आज श्रीपञ्चमी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र […]

Continue Reading