प्रवक्ता प्रकाण्डको नेतृत्वमा विप्लवद्वारा वार्ता टोली गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको विप्लवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्ता गर्ने विप्लवले बताएका छन् । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको […]

Continue Reading

बाँके युनेस्को क्लबद्वारा प्रिपेड कार्ड मार्फत सहयोग प्रदान

नेपालगन्ज । कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो […]

Continue Reading

राप्रपाद्वारा महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन :

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ । समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । रोशन कार्की, […]

Continue Reading

मन्त्री र सांसदले कहिले लगाउँदैछन् कोरोना खोप ?

फागुन २३ गतेपछि म पनि योग्य भएँ, अरु मन्त्री र सांसदले पनि लगाउँछन् : स्वास्थ्य मन्त्री त्रिपाठी काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताको खोप अभियानमा आफूले पनि खोप लगाउने बताएका छन् । मन्त्री त्रिपाठीले ५५ वर्ष माथिका नागरिकलाई दोस्रो प्राथमिकताको खोप कार्यक्रममा समावेश गरिएकाले आफूले पनि पालो अनुसार खोप लगाउने बताएका हुन्। ‘साथीहरुले […]

Continue Reading

केपी ओलीलाई हटाएर देखाउनुस् : चुनौती प्रधानमन्त्रीको

प्रधानमन्त्री केपी ओलीले पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रममा आइतबार उनले भने, ‘संसदीय दलको नेता, बहुमत प्राप्त पार्टीको अध्यक्ष म नै हो, प्रधानमन्त्रीबाट हटाउनुहुन्छ भने अविश्वासको प्रस्ताव ल्याउनुस् । त्यो सामना गर्न म तयार छु […]

Continue Reading

यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ भने तपाईं नजानिँदो किसिमले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार […]

Continue Reading

ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाउन ६ हजार बढी खोप केन्द्रको व्यवस्था

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङ बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले ७७ वटै जिल्लाका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जानकारी दिए।  फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा मन्त्रालयले ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप […]

Continue Reading

होलस्टिक होम केयर सेन्टरको उद्घाटन कार्यक्रम

नेपालगंज । नेपालगंज मै पहिलो पटक “नेपालगंजमै नौलो प्रस्तुतीका साथ २४सैं घण्टा नर्सिङ्ग सेवा अब घरमै” मूल उद्देश्यका साथ आज होलस्टिक होम केयरले उद्घाटन गरेको छ । यसैक्रममा होम केयरकी अध्यक्ष बसन्ती बी.सी. सभापति, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जङ्ग शाह प्रमुख अतिथी, भेरी अस्पतालकी नर्सिङ्ग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ विशेष अतिथी तथा अतिथीेहरु क्रमशः […]

Continue Reading

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई दिए जिम्मेवारी

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।  शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो । गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी […]

Continue Reading

८० विद्यालयमा नर्स राख्ने तयारी

सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा माध्यमिक विद्यालयहरूमा नर्स राख्ने तयारी गरेको हो । विद्यालय नर्स भर्नाका लागि सामाजिक विकास मन्त्रालयले ५ फागुनमै सूचना आह्वान गरिसकेको छ । चालू आर्थिक वर्षमा प्रत्येक जिल्लाबाट १० वटाको दरले माध्यमिक विद्यालय छनोट गरी […]

Continue Reading