कोभिड १९: महामारीसँग जुझ्न २३ अर्ब भन्दा बढी खर्च
नेपालमा कोरोनाभाइरस महामारीको नियन्त्रण र उपचारका लागि गएको वैशाख महिनासम्ममा २३ अर्ब १६ करोड रुपियाँ खर्च भएको अधिकारीहरूले जनाएका छन्। त्यसमध्ये ९ अर्ब ६ करोड रुपियाँ भन्दा बढी बजेट स्थानीय तहले खर्च गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए। वैशाख मसान्तसम्मको आँकडामा नेपालमा २७ लाख ३३ हजार परीक्षण गरिएकामा ४ लाख ३९ हजार भन्दा […]
Continue Reading