रुस-युक्रेनले अविलम्ब शान्तिवार्ता थाल्न चिनियाँ राष्ट्रपतिको अपील
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गरेका छन् । फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँगको एउटा भर्चुअल बैठकमा उनले दुई देशबीच अविलम्ब शान्तिवार्ता आवश्यक रहेकोमा जोड दिएका हुन् । बैठकका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिइनुपर्ने बताएका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमणबारे चीनले […]
Continue Reading