प्रतियुनिट ३८ रुपैयाँमा विद्युत प्राधिकरणले भारतबाट किन्यो विजुली !
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी राष्ट्र भारतबाट महाँगो मूल्यमा विजुली किन्ने भएको छ । प्राधिकरणले विहीबार पत्रकार सम्मेलन गरेर प्रतियुनिट ३८ रुपैयाँमा भारतबाट विजुली खरिद गर्न लागिएको जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिहीबार (आज) राति १२ः१५ बजेदेखि लागू हुनेगरी ३८ रुपैयाँमा प्रतियुनिट बिजुली खरिद गर्न लागिएको हो । अहिले […]
Continue Reading