अर्घाखाँचीमा सिरक डसना उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति !

अर्घाखाँची : अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ। सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए। आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसनालगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी […]

Continue Reading

अख्तियारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख पर्शुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख पर्शुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा त्रिवि सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला, लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको […]

Continue Reading

सरकारले पेट्रोलियम सवारीलाई विद्युतसहित वैकल्पिक इन्धनबाट चल्ने बनाउन छुट दियो !

१५ चैत, काठमाडौं । सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामुलक फेरबदल गर्न तीन वर्षसम्मका लागि छुट दिने निर्णय गरको हो । यातायात व्यवस्था ऐनले सरकारको अनुमति नलिई सवारीमा पार्टपूर्जाबाहेक अन्य कुनै […]

Continue Reading

काठमाडौंमा युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै प्रर्दशन !

काठमाडों । रुसले युक्रेनमाथि गरेकाे आक्रमण रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रर्दशन गरेको छ । तत्काल यद्ध रोक्न माग गर्दै शान्ति समाजले बालुवाटारस्थित रसियन राजदूतावास आगाडि प्रर्दशन गरेको हो । युक्रेनबाट तत्काल रूसी सेना फिर्ता गर्नुपर्ने र युद्ध रोक्नु पर्ने समाजले माग गरेको छ । रुसलाई तत्काल युद्ध रोकी शान्ति प्रवर्द्धन गर्न […]

Continue Reading

नारायणी अस्पतालमा बिरामीको चाप,भाइरल ज्वरोको प्रकोप बढ्यो !

वीरगंज (पर्सा) । पर्सामा अहिले ‘भाइरल ज्वरो’ को प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता लक्षणका विरामीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । अहिले नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि ८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । वीरगंज स्थित नारायणी अस्पतालमा दैनिक १ सयदेखि १ सय २५ […]

Continue Reading

इटहरीमा बम विष्फोट, दुई जना घाइते !

सुनसरी । सुनसरीको इटहरी-२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल […]

Continue Reading

इटहरीमा बम विष्फोट, दुई जना घाइते !

सुनसरी । सुनसरीको इटहरी-२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । घाइते दुवैको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल […]

Continue Reading

धनुषामा ५ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते !

धनुषा । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । […]

Continue Reading

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै पल शाह !

तनहुँ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् । पल पक्षका कानुन […]

Continue Reading

काठमाडौं–केरुङ रेलमार्गको अध्ययनका लागि सम्झौता !

काठमाडौँ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्ने गृहकार्य भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच हुने द्विपक्षीय समझदारीका दौरान यो सम्झौता गर्न लागिएको हो ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौतालाई ‘टेक्निकल स्किम अफ क्लास हिमालयन रेलवे’ नाम दिइएको छ । लामो समयदेखि चर्चामा रहेको रेलमार्गको […]

Continue Reading