मन्त्रालयले राजस्व नबुझाउने तीन क्यासिनोको इजाजत रद्द गरेको छ !

१६ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नतिर्ने तीन वटा क्यासिनोको इजाजत पत्र रद्द गरेको छ । पटक-पटक सूचना निकालेर तिर्न आग्रह गर्दा समेत तिर्न अटेर गरेका इन्टरनेशनल प्रालि काठमाडौं, ह्याप्पि आवर प्रालि काठमाडौं र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) काठमाडौंको नाममा जारी भएको सञ्चालन इजाजत पत्र/अनुमति पत्र रद्द गर्ने निर्णय […]

Continue Reading

पूर्वडीआईजी रमेश खरेल, काठमाडौंको मेयरमा उम्मेवारी दिने तयारीमा !

६ चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, […]

सुन-चाँदीको मूल्य लगातार घट्दै , कतिमा हुँदैछ कारोबार ? 

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला चार सय र चाँदी १० रुपैयाँले घटेको हो।  मंगलबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। […]

मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु !

काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको […]

Continue Reading

कांग्रेस खजुरा ३ को उपसभापति पदबाट उत्सव सिजालीले दिए राजीनामा !

नेपालगन्ज : स्थानीय तहको निर्वाचनले बाँकेका स्थानीय तह तातिदै गएको बेला नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ का उपसभापति उत्सव सिजालिले पार्टीबाट राजिनामा दिएका छन् । सिजालिले घरायसी र ब्यवसायिक कारण देखाउदै नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर तिनको उपसभापतिको पदबाट राजिनामा दिएका हुन् । उनले राजिनामा पत्रमा अगाडी लेखेका छन्, ‘आफ्नो ब्यक्तिगत साथै ब्यवसायिक […]

Continue Reading

सरकारको बजेटमा भ्यु टावर बनाउने प्रतिस्पर्धा !

काठमाडौँ — विदेश जाने तारतम्य मिलाउन राजधानी हिँडेका दार्चुला, राङथाङका ३५ वर्षीय जयसिंह धामी सात महिनादेखि बेपत्ता छन् । आफ्नै जिल्ला सदरमुकाम पुग्न सडक छैन, भारतको बाटो हिँड्न महाकाली तर्ने पुल छैन । पारि जान खोज्दा भारतीय फौज एसएसबीका सुरक्षाकर्मीले तुइन फुस्काइदिँदा मध्यबर्खाको महाकालीमा खसेर बेपत्ता भएका धामीको खोजबिन गर्न पनि छाडिएको छ ।  जयसिंहभन्दा अघि र पछि […]

Continue Reading

निगमले इन्धन मूल्यवृद्धि रोक्न १५ रुपैयाँ कर घटाइदिन प्रस्ताव गरेको छ !

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्कमध्ये समग्रमा प्रतिलिटर १५ रुपैयाँ घटाउन प्रस्ताव गरेको छ । मासिक नोक्सानी करिब १० अर्ब रुपैयाँ पुगेको जनाउँदै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २ सय रुपैयाँसम्म शुल्क मिनाहा गर्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थमा लिइँदै आएको भन्सार शुल्क, मूअकर, पूर्वाधार शुल्कलगायतलाई केही समय घटाउनुपर्छ,’ निगमले […]

Continue Reading

अघोषित लोडसेडिङ १४ घण्टासम्म, उद्योगहरूको दैनिक उत्पादनमा कटौती हुँदै !

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक–डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा […]

Continue Reading